कलाकारमाथिको हुर्मत लिने कार्य रोक्न चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आग्रह
काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमा केही राजनीतिक दल र व्यक्तिबाट कलाकारको सम्मानमाथिको प्रहार र हुर्मत लिने कार्य भैरहेको भन्दै त्यसलाई तत्काल रोक्न आग्रह गरेको छ ।
अध्यक्ष केपी पाठकले …