विचार : संघीयता र समावेशिताका सवालमा देखिएका चुनौतीहरू

यसपटक भएको जेन–जी आन्दोलनको भावनाअनुसार संविधानको संशोधन वा पुनर्लेखन भई मुलुक नयाँ ढंगबाट अगाडि बढ्दै छ ।