२६ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादको भूराजनीतिक चलखेल नेपालमा पनि देखिएको बताएका छन् ।
सोमबार काठमाडौं क्षेत्रम्बर ५ मा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सामाजिक …