बजेट नै नदिई हतियार किन्न दबाब

स्वार्थ समूहहरूले सार्वजनिक खरिद नियमावली परिवर्तन गरेर सशस्त्र प्रहरीलाई बजेट सुनिश्चित नगरी ३० दिनभित्र हतियार खरिदको प्रक्रिया अघि बढाउन दबाब दिइरहेका छन्।