राजावादी प्रदर्शनका लागि एसएमएस पठाउने सेढाईं पक्राउ

काठमाडौं । राजावादी प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै सामूहिक रूपमा एसएमएस पठाएको आरोपमा निर्देश सेढाईं पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’को नाममा एकै पटक करिब ५० लाख जनालाई सन्देश पठाएका थिए। यसका लागि उनले दूरसञ्चार कम्पनीहरूसँग सम्झौता गरेको […]