पर्वतको ठाना गाउँमा ‘एक घर एक धारा’ विस्तार

पर्वत। मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’ निर्माण गरिएको छ। सो गाउँमा खानेपानीको चरम अभाव रहँदै आएको थियो।  बस्तीभन्दा करिव एक घण्टा तल रहेका रतीखोला र मोदीखोलाबाट पानी ल्याउनु पर्दथ्यो।  ठानागाउँमा सञ्चालित ठाना खानेपानी तथा सरसफाइ परियोजनाबाट धारा निर्माण गरिएको हो।  यहाँ ८२ घरपरिवार छन्। नेपाल रेडक्रस सोसाइटी कास्कीको व्यवस्थापनमा युनिका फाउन्डेसन दी नेदरल्यान्डको […]