निर्णायक घडीमा चुके शेखर

२६ पुस, काठमाडौं । कांग्रेसको विशेष महाधिवेशनको र्‍याली सुरू भइसकेको थियो । आइतबार एक बजेदेखि सुरू हुने उद्घाटन समारोहमा कांग्रेसका नेता कार्यकार्ता र महाधिवेशन प्रतिनिधिहरूले भृकुटीमण्डपको प्रांगण भरिँदै थियो । त्यही समयमा करिब १२.४५ बजे नेता …