गोरखाका समानुपातिक उम्मेदवार : गाउँपालिकामा पराजितदेखि, जेल ब्रेकरसम्म

१६ पुस, गोरखा । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले समानुपातिक उम्मेदवारहरुको नामावली निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचनका लागि आइतबार र सोमबार समानुपातिकको बन्दसूची बुझाउनुपर्ने समय थियो । सोहीअनुसार ६४ वटा दलले …