काभ्रेको हिरासतमा रहेका पुरुष झुण्डिएको अवस्थामा मृत फेला
२९ मंसिर, काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको शौचालयमा हिरासतमा रहेका एक जना पुरुष झुण्डीएको अवस्थामा मृत फेला परेका छन ।
चोरी आरोपमा हिरासतमा रहेका रोशी गाउँपालिका वडा नं १२ का २१ वर्षीय दुतराज तामाङ झुण्डीएको …