नियमित हुन नसके विशेष महाधिवेशन गरेर चुनावमा जाऔं : प्रतिमा गौतम

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य प्रतिमा गौतमले महामन्त्री गगन थापाले प्रस्तुत गरेको कार्यतालिका अनुसार १५ औं महाधिवेशन हुन नसके विशेष महाधिवेशनमा जानुपर्ने बताएकी छन् । केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै गौतमले …