इन्धनको नयाँ मूल्य सार्वजनिक : डिजेल र मट्टितेलमा घट्यो, हवाई इन्धन महँगियो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य दर सार्वजनिक गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १ घटाउने निर्णय गरेको हो भने पेट्रोलको मूल्य यथावत राखिएको छ। नयाँ मूल्य शुक्रबार राति १२:०१ बजेदेखि लागू हुनेछ। निगमका अनुसार इन्डियन आयल कर्पोरेशन (IOC) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु […]