भक्तपुर मालपोतको घुसकाण्ड, जसले तत्कालीन मन्त्री र सचिवलाई तान्न सकेन

१० कात्तिक, काठमाडौं । मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत (उपसचिव) कुमार आचार्यविरुद्ध साढे २४ लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भयो । मोहीको नाममा जग्गा दर्ता गरिदिने भन्दै उनले कार्यालय सहयोगीसँग मिलेर …