छठपछि खुल्ने शेयर बजार के होला ?

रिसव गौतम नेपालीहरुको दोश्रो महान पर्व तिहार र नेपाल संवत सकिसकेको छ । अहिले छठ पर्व नेपालीहरुले मनाइरहेका छन् खासगरी तराइ क्षेत्रमा । केही दिनमा छठ पर्वको विदा समेत सकिनेछ र सबै आफ्नो आफनो काममा फर्किनेछन् । यो लामो विदामा शेयर बजार बन्द छ । तिहार अघि बजार बन्द हुँदा १६ अंकले बजार बढेर बन्द […]