गैरकरको न्यूनताले सरकारको आम्दानी छैन ट्रयाकमा

आर्थिक वर्षको पहिलो त्रैमासमा नै आम्दानीको लक्ष्यमा करिब एक चौथाइले कमी आएपछि खर्च व्यवस्थापनमा चुनौती देखिएको छ।