दक्षिण एशियाका छिमेकी मुलुक अफगानिस्तान र पाकिस्तानबीच दोहामा सम्पन्न वार्तापछि तत्काल प्रभावबाट युद्धविराम गर्न सहमति भएको छ। पछिल्ला केही सातादेखि दुबै देशबीच विवादित सीमाक्षेत्रमा तीव्र र घातक झडप भइरहेपछि कतार र टर्कीको मध्यस्थतामा यो सहमति भएको हो। कतारको विदेश मन्त्रालयले आइतबार बिहान जारी विज्ञप्तिमा भनेको छ, “अफगानिस्तान र पाकिस्तानले स्थायी शान्ति र स्थिरता कायम गर्नका […]