चुच्चेपाटीकाे भाटभटेनीमा जलेकाे अवस्थामा भेटिएका ७ शवको अझै पहिचान हुन सकेन

काठमाडौं । चाबहिलकाे चुच्चेपाटीमा रहेकाे भाटभटेनीमा जलेकाे अवस्थामा भेटिएको शवको पहिचान अझै हुन सकेको छैन । चुच्चेपाटीको भाटभटेनीबाट जलेकाे अवस्थामा ७ वटा शव भेटिएको थियो । अस्थिपञ्जरको रूपमा भेटिएका साेही शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ । डीएनएमार्फत ती शवको पहिचान गनुपर्ने अवस्था आएको प्रहरीले बताएको हाे । केही आफन्तहरूले आफ्नो मान्छे सम्पर्क विहीन […]