राजनीतिले बिर्सेको खेतीपाती र नवयुवाको भविष्य

गत भदौको नवयुवा विद्रोहले नेपाली समाजको भविष्यलाई लिएर दशकौँदेखि उठाइएका धेरै प्रश्नहरूलाई सतहमा ल्याएको छ। अहिले यी प्रश्नहरूको तत्कालै जवाफ खोज्ने गम्भीरतापूर्वक प्रयत्न गरिनुको साटो आक्रोश, घृणा र असुरक्षाको सामाजिक मनोविज्ञान थोपर्ने प्रयास भइरहेको छ। …