राष्ट्रिय लिग फुटबलमा श्री भगवती क्लबको फराकिलो जित
८ माघ, काठमाडौं । राजधानीमा जारी राष्ट्रिय लिग फुटबलअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा श्री भगवती क्लबले फराकिलो जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा श्री भगवतीले नव जनजागृति युथ क्लबलाई ५-१ गोलअन्तरले पराजित …