अन्नभण्डार नै कुपोषणबाट ग्रसित

सिरहाको हरिपुरकी चन्द्रिकाकुमारी यादवको १७ वर्षको उमेरमा विवाह भयो। उनका अहिले पाँच र तीन वर्षका दुई छोरा छन्। यादवले गरिबीकै कारण गर्भावस्थामा उचित आहार र स्याहारबाट वञ्चित हुनुपर्‍यो। उनी भन्छन्, “म गर्भवती हुँदा आमाले पोसिलो खाना खान माइतबाट अलिअलि पैसा पठाउनुहुन्थ्यो। तर, त्यो पर्याप्त थिएन। त्यसैले मैले गर्भवती हुँदा पोसिलो खाना खानै पाइनँ।” गर्भावस्थामा आइरन […]