कहाँ छन् मादुरो‚ अब के हुन्छ?

काठमाडौँ। अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर राजधानी काराकासबाट बाहिर निकाल्यो। मादुरोलाई अमेरिकी हेलोकोप्टरबाट न्युयोर्क पुर्‍याइएको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा मादुरोको तस्बिर सेयर गर्दै लेखेका छन्, “निकोलस मादुरो यूएसएस इवो जिमामा सवार छन्।” ‘यूएसएस इवो जिमा’ अमेरिकी नौसेना जहाज हो। त्यसपछि मादुरोलाई क्युबा हुँदै न्यूयोर्क लगिएको थियो। न्यूयोर्क आइपुगेपछि, […]