डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै ठगी गर्ने गिरोहमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ५ मुडेमा पुस १४ गते सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले सिन्धुपाल्चोक, बाह्रबिसे गाउँपालिका ६ का ४२ वर्षीया मकरध्वज तामाङ, बाह्रबिसे ३ का ४५ को जितबहादुर […]