सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन्छौं: रेशम चौधरी

काठमाडाैं। रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र नेपालले आसन्न प्रतिनिधि सभा निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने भएको छ। पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूचीकाे नाम बुझाउन निर्वाचन आयोगमा साेमबार पुग्नुभएका उहाँले यस्ताे बताउनुभएको हो । उहाँले नागरिक उन्मुक्ति पार्टी लगायतका पार्टीहरुसँग गठबन्धन गरेर निर्वाचनमा प्रत्यक्षतर्फ सबै क्षेत्रबाट उम्मेदवारी दिने स्पष्ट पार्नुभयो। सोही पार्टीका संरक्षक चौधरीले […]