नेताजी… आउनुस् न, फोटो खिचौँ!

नेताजी, आउनुस् न फोटो खिचौँ चुनाव आयो तपाईं झुल्किनुभयो हाम्रो आँगनमा पाइला टेक्नुभयो सायद तपाईंको क्यामेराले भित्तामा फूलको हारसहित टाँसिएको छोराको ‘देश बनाउने’ सपना कैद गर्ला