शुक्रबार त्रिवि पाठ्यक्रम विकास केन्द्र बन्द हुने

९ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्र शुक्रबार बन्द हुने भएको छ । त्रिवि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.पारसनाथ यादवले शुक्रबार त्रिवि कर्मारी संघ केन्द्रिय समितिको निर्वाचन हुने भएकोले दैनिक प्रवाह हुने सम्पूर्ण सेवा बन्द हुने सूचना जारी गरेका छन् ।