समय तोकेर प्रशासनले खोल्न दियो कैलालीमा सबै पसल

होटल रेष्टुरेन्ट, खाजा पसल बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न अनुमति दिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।