पिपुल्स पावरले साउन ३१ गतेदेखि आइपीओ निष्कासन गर्दै

काठमाडौँ – पिपुल्स पावर कम्पनीले साउन ३१ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो। योमध्ये १ लाख २३ हजार ३७० कित्ता सामुहिक लगानी कोष र ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २२ लाख ९४ हजार […]

सम्बन्धित सामग्री

साउन २९ गतेदेखि प्रिमियममा आइपीओ निष्कासन गर्दै सोनापुर मिनरल्स

काठमाडौं- सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले यही साउन २९ गतेदेखि प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो। जसमध्ये, सोनापुर मिनरल्सले फेस भ्याल्यू १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले १५ लाख ३७ हजार ५२५ कित्ता […]

आइएमईले आइपीओ निष्कासन गर्ने

रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। आइएमईले १ अर्ब जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको जनाएको छ।...

सगरमाथा जलविद्युतले वैदेशिक रोजगारीमा रहेकाका लागि आइपीओ निष्कासन गर्दै

काठमाण्डौ – सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आउँदो माघ ५ देखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि  साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका साथै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गर्ने जनाएको छ । कम्पनीले कूल जारी पुँजी एक अर्ब १२ करोडको १० प्रतिशत अर्थात्  ११ करोड २० लाख रुपैयाँ बराबरको प्रतिशेयर एक सय रुपैयाँ दरका ११ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र इलामको स्थानीय ...

आइपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत्

काठमाडौँ,२६ पुष । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आगामी माघ ५ देखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले कूल जारी पुँजी रु एक अर्ब १२ करोडको १० प्रतिशत अर्थात् रु ११ करोड […]

बाराही हाइड्रोको आइपीओ आजबाट बिक्री खुला

काठमाडौँ – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आजदेखि आइपीओ निष्कासन गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ निष्कासन गरेकाे हाे । आइपीओ खरिदका लागि बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका-१, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर […]

आइपीओ निष्कासन गर्दै बाराही हाइड्रोपावर

काठमाडाैँ – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कात्तिक ४ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । सो सेयर खरिदका लागि बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ […]

कान्तिपुर टेलिभिजनले आईपीओ निष्कासन गर्ने

कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।टेलिभिजन २०औं बार्षिक उत्सवका अवसरमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले आइपीओ निष्कासन निष्कासन गर्ने बताएका छन् ।कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले सात करोड ५० लाख रुपैयाँको ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । आइपीओ निष्कासनका लागि कम्पनीले सानिमा […]

तीन कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड ३ वटा कम्पनीलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । बोर्डले २३ असारमा सिक्लेस हाइड्रोपावर लिमिटेडलाई र २४ असारमा धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्कासन गर्न स्वीकृत दिएको हो । सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि समेत गरी प्रतिकित्ता […]

रावा इनर्जी डेभलपमेन्टले आइपीओ निष्कासन गर्दै

काठमाडौं, २७ माघ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले ३ लाख ९९ हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको पुँजीको २० करोड रुपैयाँमध्ये स्थानीयका लागि २ करोड बराबरको २ लाख कित्ता सेयर जारी गर्ने भएको हो । यस्तै, सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि १ करोड ९९ लाख रकम बराबरको […]

रिलायबल लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै

काठमाडौं, २० साउन । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । इन्स्योरेन्सले ६० लाख कित्ता आइपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले १ सय रुपैयाँ अंकित गरी प्रतिकित्ता २१२ रुपैयाँ तोकेर आईपीओ निष्कासन गर्ने जनाएको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले बोर्डमा साउन १२ […]