उखु किसानहरुले पाउनुपर्ने भुक्तानी र अनुदान नदिए कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं। देशका ६ किसान संगठनहरूले सरकारलाई उखु किसानहरुले पाउनुपर्ने भुक्तानी र अनुदान रकम तत्काल भुक्तान गर्न माग गरेका छन् । आइत्बार एए प्रेस विज्ञप्ति जारी गर्दै ती संगठनहरुले विगतमा केपी ओली सरकारले जस्तो बेइमानी नगरी उखु किसानहरूले चिनी मिलहरूलाई बेचेको उखुको भुक्तानी तथा सरकारले दिनुपर्ने तोकिएको अनुदान रकम तत्काल भुक्तान गरी उखु किसानहरूको समस्या समाधान […]