न्यु इयर इभमा यस्तो देखियो पोखराको सडक महोत्सव

पोखरा : अंग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजित सडक महोत्सव शुक्रवार विशेष रह्यो। पोखराको सहिदचोकदेखि कोमागाने पार्क हुँदै हल्लनचोक खहरे क्षेत्रसम्म फैलिएको सडक महोत्सवमा शुक्रवार साँझ थारु नाचदेखि युवाहरुको नाचको रौनक देखिन्थ्यो। यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, विभिन्न झाँकी प्रदर्शन, कन्सर्ट, डुंगा दौड जस्ता प्रतियोगिता समावेश गरिएको छ। ‘सडकमै…