ओमानमाथि नेपाल पूर्णरुपमा हाबी

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो स्थानको लागि जारी प्रतिस्पर्धामा ओमानमाथि पूर्ण रुपमा हाबी बनेको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस जितेर पहिला ब्याटिङ थालेको ओमानले १२ ओभरमा ५ विकेट गुमाउँदै ४३ रन बनाएको छ । ओमानका अयान खान ९ र सन्दीप गौड शून्यमा क्रिजमा छन् । […]

सम्बन्धित सामग्री

‘पावरप्ले’मा नेदरल्यान्डमाथि नेपाल हाबी

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र नेदरल्यान्डबिच खेलमा पहिलो पावरप्ले (१० ओभर)को खेल सकिएको छ।...

लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भयो-कमल थापा

हेटौंडा, २० फागुन। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्रको आबरणमा लुटतन्त्र हाबी भएको बताएका छन् । राप्रपा नेपाल मकवानपुरद्वारा हेटौंडामा आज (शनिबार) आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले मुलुकका ठुला भनिने नेताहरु निर्लज्ज ढंगले लुट मच्चाउन लागेको आरोप लगाए । अरबौ भ्रष्टाचारको मुद्दाहरु एनसेल करछली, वाईडबडी, सार्बजनिक जग्गा अतिक्रमण,सुन तस्करी हुदै कोभिड भ्याक्सिनमा समेत भ्रष्टाचार […]

औषधिको सही प्रयोग नहुँदा मानिससँगै पशुपक्षी र बोटबिरुवामा जीवाणु हाबी हुँदै

काठमाण्डाै - मानिससँगै पशुपक्षी र बोटबिरुवामा जीवाणु हाबी हुँदै गएको छ । पछिल्लो समय जीवाणुमा औषधिविरुद्धको प्रतिरोधी क्षमता बढ्दै गएको विज्ञले बताएका छन् । जीवाणु शक्तिशाली  बन्दै जानुमा जथाभाबी औषधिको प्रयोग नै मुख्य कारण भएको विज्ञको भनाइ छ । विज्ञका अनुसार नेपाल जस्ता विकासोन्मुख देशमा यो समस्या अझ बढ्दो छ । तर, औषधिले काम नगर्ने अवस्था विश्वव्यापी जनस्वास्थ्यको समस्याका रुपमा देखा पर्न थालेको छ । डाक्टरको सल्लाह विना जथाभाबी औषधिको प्रयोग गर्ने, उपचार विधिको पालना नगर्नेलगायतका कारण जीवाणुको ...

नेपालको राजनीतिमा व्यक्तिवाद हाबी : नेपाल

काठमाण्डाै – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानमाथि आक्रमण हुन थालेकाले गठबन्धनको अपरिहार्य भएको बताउनुभएको छ ।  धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेपालले नेपालको राजनीतिमा व्यक्तिवाद हाबी भएको बताउँदै उहाँले त्यसको केन्द्रमा एमाले अध्यक्ष ओली रहेको आरोप लगाउनुभयो । उहाँले गठबन्धन दलभित्र दोहोरो उम्मेदवारी परेका ठाउँमा सकभर मिलाउन प्रयास हुने र नभए मित्रवत प्रतिस्पर्धा हुने बताउनुभयो । गठबन्धनले गएको शुक्रवारदेखि प्रदेशगत भेलाहरु गरिरहेको छ ।

दलहरूमा गैरराजनीतिक चरित्र देखियो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरूमा गैराराजनीतिक चरित्र हाबी भएको बताएका छन् ।  आइतबार काठमाडौंमा ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक अन्तरक्रियामा बोल्दै उनले गैरराजनीतिक चरित्र हाबी भएकै कारण तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको स्रोतसाधन उत्पादनमूलक क्षेत्रमा लगानी नगरेर, रेल, भ्यु टावर तथा पानीजहाज जस्ता कुरामा लगानी गरेको बताए ।  ‘राजनीतिक दलहरूमा गैर राजनीतिक चरित्र हाबी भएको छ । क्रान्तिकारी वर्ग दृष्टिकोण छँदैछै

दीपेन्द्रको घातक बलिङ, आयरल्यान्डमाथि नेपाल हाबी

मस्कट (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरीको घातक बलिङसँगै नेपालले चार देश सम्मिलित टि२० आई सिरिजमा टेस्ट टोली आयरल्यान्डमाथि नेपाल हाबी बनेको छ । अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको आयरल्यान्डले १३ ओभरमा ६ विकेट गुमाउँदै ७६ रन बनाएको छ । आयरल्यान्डले पहिलो ओभरमै ओपनर तथा प्रमुख ब्याटर पाउल स्टर्लिङलाई २ रनमा गुमाएको […]

पाल्पामा पौडेल पक्ष हाबी

पाल्पा जिल्लामा नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्रसँगै संघीय निर्वाचन क्षेत्रमा समेत पौडेल पक्षको हाबी देखिएको छ । पाल्पाको क्षेत्र नं.१ र २ मा मंगलवार भएको मतदानको आज बिहान प्रकाशित नतिजाअनुसार दुवै क्षेत्रमा रामचन्द्र पौडेल विजयी भएका छन् । पाल्पामा पौडेलनिकट जिल्ला सभापति वीर बहादुर रानाको पक्षका उम्मेदवारहरू विजयी भएका छन् ।यहाँ वीरबहादुर राना र देउवानिकट पूर्व सांसद हरि नेपालको समूहले चुनावी मैदानमा उत्रिएको थियो । जसमा राना पक्षको हाबी भएको छ । नेपाल

औषधिको सही प्रयोग नहुँदा मानिससँगै पशुपन्छी र बोटबिरुवामा जीवाणु हाबी हुँदै

काठमाण्डाै - मानिससँगै पशुपन्छी र बोटबिरुवामा जीवाणु हाबी हुँदै गएको छ । पछिल्लो समय जीवाणुमा औषधिविरुद्धको प्रतिरोधी क्षमता बढ्दै गएको  विज्ञले बताएका छन् । जीवाणु शक्तिशाली बन्दै जानुमा जथाभाबी औषधिको प्रयोग नै मुख्य कारण भएको विज्ञको भनाइ छ । विज्ञकाअनुसार नेपाल जस्ता विकासोन्मुख देशमा यो समस्या अझ बढ्दो छ । तर, औषधिले काम नगर्ने अवस्था विश्वव्यापी जनस्वास्थ्यको समस्याका रुपमा देखा पर्न थालेको छ । विज्ञले मानिस तथा पशुपन्छीमा हुने सङ्क्रमण रोकथाम तथा उपचारमा प्रयोग हुने एन्टीमाइक्रोबियल औषधिको सही प्रयोग गर्...

विराट गोल्डकप : पुलिसमाथि एपीएफ हाबी

विराटनगर / विभागीय टिम नेपाल पुलिस क्बलमाथि हाबी बन्दै अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब विराटनगरमा जारी छैठौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । पहिल्यै खेलमा साविक विजेता पुलिसलाई २–० गोल अन्तरले पाखा लगाउँदै एपीएफ सेमिफाइनलमा पुगेको हो । विराटनगरको सहिद रंगशालामा सोमबार राति सम्पन्न खेलमा एपीएफका मणि लामा र... The post विराट गोल्डकप : पुलिसमाथि एपीएफ हाबी appeared first on Purbeli News.

घरभित्रै प्रतिपक्षको भूमिका खेल्नेहरू हाबी भए : मन्त्री भट्ट

मकवानपुर – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राजनीतिक स्थिर नभएसम्म औद्योगिक क्षेत्रसहित अन्य क्षेत्रको विकास नहुने बताउनुभयाे । विकास र निर्माणका लागि राजनीतिक स्थिरता हुनुपर्नेमा घरभित्रै प्रतिपक्षको भूमिका खेल्ने व्यक्तिहरू हाबी भएपछि केही समस्या र अप्ठ्यारा उत्पन्न भएको बताउनुभयाे ।  नेपाल सरकारबाट घोषित औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्ने क्रममा वाग्मती प्रदेशकाे राजधानी हेटौँडामा अवस्थित मयुरधाप औद्योगिक क्षेत्रकाे शिलान्यास गर्दै भन्त्री भट्टले यस्ताे बताउनुभएकाे हाे ।  कार्यक्रममा ब...