नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगन्ज सुर्खेत रोडमा करिब ३५ करोडको लगानीमा ७ तल्ले अत्याधुनिक सेवा सुविधासहितको व्यापारिक भवन निर्माण गर्ने भएको छ । यसै क्रममा यही मंसिर २२ गते कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले जग पुजा सम्पन्न गर्दै भवन निर्माणको औपचारिक शिलान्यास गरेकी हुन् । जग पुजा तथा शिलान्यास कार्यक्रममा कम्पनीका अध्यक्ष, सञ्चालक समितिका […]