राष्ट्रपति चुनावबारे सांसदलाई एमालेको अभिमुखीकरण

काठमाण्डाै – नेकपा एमालेले राष्ट्रपति चुनावबारे आफ्ना सांसदलाई अभिमुखीकरण गराएको छ । ललितपुरको च्यासलमा रहेकाे पार्टी मुख्यालयमा एमालेले प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदलाई अभिमुखीकरण गराएको हो । अभिमुखीकरण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति, विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।  उहाँले राष्ट्रपतिको चुनावमा एमालेका तर्फबाट ...

सम्बन्धित सामग्री

युट्युबरका लागि काउन्सिलको अभिमुखीकरण

प्रेस काउन्सिल नेपालले युट्युब व्यवस्थापनका सन्दर्भमा दोस्रो चरणको आचारसंहिता अभिमुखीकरण कार्यक्रम गरेको छ । मंगलबार काउन्सिल सभाहलमा सञ्चालनमा रहेका युट्युब च्यालनका सञ्चालकरसम्पादकलाई बोलाएर आचारसंहिता, निर्देशिका तथा कानुनी प्रावधानका बारेमा कक्षा...

जसपाले आज धनुषामा अभिमुखीकरण कार्यक्रम गर्दै

जनता समाजवादी पार्टी, (जसपा) नेपालले आज धनुषामा अभिमुखीकरण कार्यक्रम गर्दैछ। जिल्ला समितिले सङ्गठन विस्तार तथा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो।...

विधान अभिमुखीकरण गर्दै जसपा

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले आइतबारदेखि मुलुक बाहिर रहेका नेपालीका लागि विधानमाथि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । जसपा, नेपालका विभिन्न १८ वटा मुलुकमा गठन भएका नेपाली समाजका प्रतिनिधि जुम एपमार्फत अभिमुखीकरण कार्यक्रममा सहभागी हुने सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए । उनका अनुसार अभिमुखीकरण कार्यक्रममा पार्टीका […]

दादुरासम्बन्धी अभिमुखीकरण अभियान

नेपालगञ्ज – नेपालगञ्जका विभिन्न वडामा दादुरा खोपसम्बन्धी अभिमुखीकरण गरिएको छ। दादुरा संक्रमण फैलिएपछि विशेष अभियानको रुपमा दादुराविरुद्धको खोप लगाउने काम भइरहेपनि त्यसमा समुदायबाट खासै चासो नदेखाइएपछि नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले अभिमुखीकरण गरेको हो। दादुरा संक्रमण फैलिएका सबै वडाहरुमा अभिमुखीकरण चलाउने रणनीति बनाइएको छ। अभिमुखीकरणमा जनप्रतिनिधि, स्थानीय अगुवा, धार्मिक गुरुहरुलाई सहभागी गराइएको छ। अभिमुखीकरणमा दादुराबारेमा जानकारी […]

कर्मचारीलाई अभिमुखीकरण

गुल्मीमा स्थानीय तहका लैंगिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । प्रदेश सुशासन केन्द्र बाँकेको आयोजनामा गुल्मीको सदरमुकाम तम्घासमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।अभिमुखीकरण कार्यक्रममा लैंगिक समानता तथा सामाजिक समावेशीकरणको अवधारणा, राष्ट्रिय प्रावधान दिगो विकास लक्ष्य, योजना तर्जुमा चरण, लैंगिक उत्तरदायी बजेट र यससम्बन्धी आगामी रणनीति […]

काँग्रेसको जनप्रतिनिधि अभिमुखीकरण सुरु हुँदै

काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसले आजदेखि स्थानीय तहका जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै छ । काँग्रेसका तर्फबाट निर्वाचित देशभरका पालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई अभिमुखीकरण गर्न लागिएको हो । अभिमुखीकरण कार्यक्रममा जिसस प्रमुख र उपप्रमुखलाई पनि सहभागी गराइने जनाइएको छ । पार्टी सह महामन्त्री भीष्मराज आङ्देम्बेका अनुसार ७०० बढी सहभागीहरूसहित […]

जनप्रतिनिधिलाई अभिमुखीकरण

गुल्मी-गुल्मीमा नवनिर्वाचित जनप्रतिनिधिलाई एक दिने अभिमुखीकरण गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधिलाई सम्बन्धित विषयसँग जानकारद्वारा अभिमुखीकरण गरिएको हो ।नवनर्विाचित जनप्रतिनिधिलाई सबै विषयमा जानकारी नभएको भन्दै नगरपालिकाले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । “धेरै विषयवस्तुमा नयाँ जनप्रतिनिधि अनविज्ञ रहेकाले अभिमुखीकरण कार्यक्रम आयोजना गरेका हौं ।” नगरपालिकाका प्रमुख पन्थीले भने, “अभिमुखीकरण पछि […]

विद्यार्थीलाई भूकम्पसम्बन्धी अभिमुखीकरण

सिमकोट – विद्यालयमा अध्ययनरत विद्यार्थीलाई भूकम्पसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। भूकम्पबाट सुरक्षित रहन र समुदायमा यसको जनचेतना फैलाउनका लागि उक्त अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो। सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्म सिमकोटले उत्तरी नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत ४० जना विद्यार्थीमार्फत भूकम्पसम्बन्धी जानकारी दिने अभिमुखीकरण बुधबार सञ्चालन गरेको हो। सशस्त्र […]

मेयर उद्यमशिलता अभिमुखीकरण सुरु

चाँंगुनारायण नगरपालिकाको आयोजनामा शुक्रबारदेखि दुईदिने मेयर उद्यमशिलता विकास कार्यक्रमको अभिमुखीकरण सुरु भएको छ । शुक्रबार पहिलो दिन चाँंगुनारायण नगरपालिका वडा नं १ देखि ५ सम्मका वडाबासीका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो ।...