रुसलाई हतियार दिन्नौं : चीन

७ चैत, काठमाडौं । चीनले युक्रेनमा हमला गरिरहेको रुसलाई हतियार एवं गोला-बारुद नदिने बताएको छ । अमेरिकाका लागि चिनियाँ राजुदूत छिङ गेङले युक्रेनको युद्धमा रुसलाई सहयोग नगर्ने प्रस्ट पारेका हुन् । राजदूत छिङ गेङले रुसमा हतियार र गोला बारुद नपठाउने बताएको बीबीसीले जनाएको हो । बेइजिङले जारी संकटलाई मत्थर पार्न सबै उपाय अपनाउने पनि ग्याङको […]

सम्बन्धित सामग्री

चीन, रुस र उत्तर कोरियाका हाइपरसोनिक क्षेप्यास्त्र खसाउने हतियार बनाउँदै अमेरिका

चीन, रुस र उत्तर कोरियाका हाइपरसोनिक क्षेप्यास्त्रबाट बच्नका लागि अमेरिका र जापानले संयुक्त रूपमा ‘इन्टरसेप्टर’ हतियार बनाउने भएका छन् ।

चीनले भन्यो : युक्रेनलाई हतियार दिने अमेरिका हो

६ चैत, काठमाडौं। द्वन्द्वग्रस्त युक्रेनलाई हतियार उपलब्ध गराउने चीन नभएर संयुक्त राज्य अमेरिका भएको चिनियाँ विदेश मन्त्रालयले जिकीर गरेको छ । ‘चीनले सधैं युक्रेन मुद्दामा वस्तुनिष्ठ र निष्पक्ष अडानलाई समर्थन गरेको छ । चीनले सबै कुरा शान्तिस्थापनार्थ वार्तालाई प्रवर्द्धन गर्ने गरेको हो,’ प्रवक्ता वाङ वेनबिनले सम्बन्धित एक प्रश्नको जवाफमा पत्रकार सम्मेलनमा भने । चीन सधैं […]

चीनले अमेरिकालाई भन्यो, ‛ताइवानसँग हतियार कारोबार बन्द गर’

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार संयुक्त राज्य अमेरिकालाई ताइवानसँग हतियार बिक्री लगायातका कारोबार र सैन्य सम्पर्क बन्द गर्न आग्रह गर्नुभएको छ। अमेरिकी विदेश मन्त्रालयले बुधबार ताइवानलाई नयाँ हतियार बिक्री गर्ने अनुमति दिएको छ । त्यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा चीनको ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्रीले एक चीन सिद्धान्तको गम्भीर उल्लङ्घन […]

हामी रुसलाई हतियार दिँदैनौं – चीन

अमेरिकाका लागि चिनियाँ राजदूतले युक्रेन युद्धका लागि चीनले रुसलाई हतियार नदिने बताएका छन्। चीनले युक्रेनमा जारी तनाव अन्त्य गर्न सक्दो प्रयास गर्ने अमेरिकाका लागि चिनियाँ राजदूत चिङ गाङले बताएका हुन्। गएको शुक्रबार भएको भिडियो संवादको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई चीनले रुसलाई हतियार सहयोग गरेमा गम्भीर परिणामको सामना गर्नुपर्ने चेतावनी दिएका […]

रसियाले भारतलाई दियाे एस–४०० हतियार प्रणाली

नयाँ दिल्ली – रसियाले भारतलाई एस– ४०० हतियार प्रणाली दिएको छ। भारतको चीन र पाकिस्तानसँग सीमामा तनाब बढिरहेका बेला मस्कोले आणविक उर्जायुक्त हतियार प्रणाली नयाँ दिल्लीलाई दिएको हो। रसियाली राष्ट्रपति भ्लादमिर पुटिनको भारत भ्रमण अगाडि नै सो प्रणाली नयाँ दिल्ली ल्याउन लागिएको हो। यस प्रणालीका केही इकाइहरू जल तथा वायुमार्ग हुँँदै भारततर्फ आउँदैछन्। हतियार प्रणालीलाई […]

गलवानपछि चीन–भारत सम्बन्धको परिदृश्य

एसिया आर्थिक विकास द्वन्दको थलो, हतियार भण्डारण र सामरिक गतिरोधको दंगलका रूपमा बढिरहेको छ । शक्ति केन्द्रहरूको सामरिक कसरत एसिया केन्द्रित रहेको छ । अफगानिस्तानमा भइरहेको पाश्विक प्रदर्शनमा पनि शक्ति केन्द्रहरूको व्यापक चलखेल देखिएको छ । एसियाको भविष्य, समृद्धि र शान्ति चीन र भारतको समधुरतामा निर्भर छ । तर, चीन र भारतबीच सामरिक टकराहट उदेगलाग्दो […] The post गलवानपछि चीन–भारत सम्बन्धको परिदृश्य appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अन्तरिक्षमा मार हान्ने हतियार विकसित गर्दै चीन, अमेरिकाले दियो चेतावनी

चीनले अन्तरिक्षमा मार हान्ने हतियार द्रुत गतिमा विकसित गरिरहेको चेतावनी अमेरिकाको रक्षा मन्त्रालयले दिएको छ ।  चीन र अमेरिकाबीच अन्तरिक्ष प्रविधिमा भएको असमानता कम गर्नका लागि चीनले महत्त्वपूर्ण हतियारमा पनि काम गरिरहेको पेन्टागनले जनाएको छ ।  चीनको एन्टी स्याटेलाइट वेपनले पृथ्वीको तल्लो कक्षबाट नै भूउपग्रहहरूलाई तारो बनाउन सक्छ । तर अहिले विकसित हतियारले त्यसभन्दा पनि माथिको उचाइमा आक्रमण गर्न सक्षमता हासिल गर्नेछ ।  भूउपग्रहलाई जाम तथा नष्ट गर्ने क्षमता भएका हतियारमा चीनले विशाल लगानी गरिरहेको छ । ...

भारतमा भन्दा पाकिस्तानमा बढी परमाणु हतियार

एजेन्सी।दक्षिण एसियाली मुलकहरुमध्ये भारतमा भन्दा बढी पाकिस्तानसँग बढी आणविक हतियार रहेको तथ्यांक बाहिर आएको छ।परमाणु हतियारमाथि निगरानी राख्ने संस्था सिप्रीका अनुसार भारतभन्दा यो क्षेत्रमा उसका प्रतिस्पर्धी राष्ट्र चीन र पाकिस्तान परमाणु हतियारमा अघि छन्। चीनसँग ३५० परमाणु हतियार छन् भने पाकिस्तानसँग १६५ र भारतसँग १५६ परमाणु हतियार छन्। चीनले गत एक वर्षमा मात्रै ३० वटा परमाणु हतियार बनाएको छ।

भारतमा भन्दा पाकिस्तानमा बढी परमाणु हतियार

एजेन्सी।दक्षिण एसियाली मुलकहरुमध्ये भारतमा भन्दा बढी पाकिस्तानसँग बढी आणविक हतियार रहेको तथ्यांक बाहिर आएको छ।परमाणु हतियारमाथि निगरानी राख्ने संस्था सिप्रीका अनुसार भारतभन्दा यो क्षेत्रमा उसका प्रतिस्पर्धी राष्ट्र चीन र पाकिस्तान परमाणु हतियारमा अघि छन्। चीनसँग ३५० परमाणु हतियार छन् भने पाकिस्तानसँग १६५ र भारतसँग १५६ परमाणु हतियार छन्। चीनले गत एक वर्षमा मात्रै ३० वटा परमाणु हतियार बनाएको छ।