नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) केन्द्रीय ‘कमाण्ड’ घोषणा गरिएको छ । एमाले जनसङ्गठन समन्वय संयन्त्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेता तथा कार्यकर्ताको उपस्थितिमा सातै प्रदेशका प्रतिनिधित्व रहने गरी ‘कमाण्ड’ घोषणा गरिएको हो । पुष्पराज श्रेष्ठको संयोजकत्वमा एघार सदस्यीय टोली रहेको छ । संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको […]
एक अमेरिकी संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा वासिङ्टन डी.सी. मा नेशनल गार्ड परिचालन गर्ने कदम अस्थायी रूपमा रोक्ने आदेश दिएका छन्। स्थानीय नेतृत्वको सहमति बिना राजधानीमा नेशनल गार्ड पठाउने ट्रम्प प्रशासनको निर्णयमाथि आएको यो आदेश राष्ट्रपति ट्रम्पका कानुनी प्रयासहरूमा ठूलो झट्का मानिएको छ। अमेरिकी जिल्ला न्यायाधीश जिया कोबले नेशनल गार्डलाई घरेलु कानुन कार्यान्वयनका लागि प्रयोग […]
५ मंसिर, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न महाधिवेशन भाँड्ने प्रयास भइरहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको महाधिवेशन भाँड्ने प्रयास भइरहेपनि त्यसलाई सफल हुन नदिने चेतावनी …