लकडाउनका कारण दाङमा मौरीपालन व्यवसाय चौपट !

दाङ : उत्पादन गरिएको मह लकडाउनका कारण काढ्न नसक्दाँ दाङमा मौरीपालक किसान मर्कामा परेका छन्‌।। मह काढ्ने समयमा सवारीसाधन बन्द हुँदा कृषकहरु मौरी राखेको स्थानसम्म जान नसकेपछि उत्पादन भएको मह मोरीको घारमै नष्ट हुँदैछ। मह काढ्न नपाउँदा आफूहरूलाई करोडौं रुपैयाँ बराबर क्षति भएको मौरीपालक कृषकहरुले बताए...

सम्बन्धित सामग्री

मौरीपालनबाट आम्दानी बढाउँदै नवलपरासीका किसान

१ माघ, मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–७ का सुकबहादुर गुरुङको दिनचर्या मौरीको स्याहारसुसार गर्दै बित्ने गरेको छ । विगत १५ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आएका गुरुङसँग एक सय २० मौरीका घार छन् । सुरुका वर्षमा थोरै सङ्ख्याबाट सुरु गरेको मौरीपालन व्यवसाय अहिले धेरै विस्तार भएको गुरुङले बताए । वर्षामा खाना तथा […]

भारतीय उत्पादनका कारण बिक्दैनन् नेपाली किसानका मह

दाङ :  ६ वर्षदेखि मौरीपालन व्यवसाय गरिरहेका तुलसीपुर उपमहानगरपालिका– १५ का आशिष अधिकारी पछिल्लो समय उत्पादन भएको मह बिक्री नहुँदा निराश छन्।उनीसँग अहिले ३०० घारबाट उत्पादित साढे ३ हजार किलो मह मौज्दात छ।  आफूले उत्पादन गरेको महको बिक्री नहुँदा घरमै थन्क्याएर राख्नुपरेको उनले बताए। ‘भारतबाट आएको महका कारण हामीहरूले उत्पादन गरेको मह बिक्री हुँदैन’, उनले भने, ‘मसँग अहिले ३५ सय किलो मह घरमा थन्किएको छ।’ उनका अनुसार भारतबाट सस्तो मूल्यमा मह आउँदा आफूहरूले

गाउँमा मौरीपालनमै रमाएका छन् वाग्ले

काठमाडौँ, २८ फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ नयाँगाउँका ३२ वर्षीय सुरज वाग्लेलाई कहिल्यै विदेश जान मन लागेन । विदेशमा गर्ने दुःख स्वदेशमै गरे पर्याप्त आम्दानी हुने र सन्तुष्टि मिल्नेमा उनी विश्वस्त छन् । त्यसैले विदेश जानुको साटो वाग्लेले तीन वर्षअघि मौरीपालन व्यवसाय थालेको हो। । मौरीपालनबाट उनले मनग्य आम्दानी गर्दै आउने भएको छ । “विदेशमा […]

तोरीबारीमै गएर मह काढ्दै मौरीपालक किसान (फोटो फिचर)

सूर्यप्रसाद अधिकारीचितवन : हरेक वर्ष जस्तै यहाँका मौरीपालक किसानहरूलाई यतिबेला मह काढ्ने चटारो छ।अधिकांश तोरी खेती हुने स्थानीय तहहरूमा किसानहरूले मौरीपालन व्यवसाय गरेका छन्। पुसको पहिलो हप्तादेखि दोस्रो हप्तासम्म यहाँका किसानले तोरीबारीमै गएर मह काढ्ने गर्दछन्।चितवनमा हाल व्यावसायिक किसान करिब साढे पाँच सय हाराहारीमा छन् भने यहाँ ३५ हजार मौरीगोला रहेको छन्।केही तस्वीर झलक :

मौरीपालन व्यवसायमा सफल हुँदै उद्यमी दाहाल

मोरङको उर्लाबारी–९ की गोमा दाहालले मौरीपालन व्यवसाय सुरु गरेको १७ वर्ष भएको छ । प्रायः मानिसहरू व्यवसाय परिवर्तन गरिरहन्छन् । आम्दानीका नयाँ स्रोतको खोजी गर्छन् ।

मौरीपालन व्यवसाय :  दामसँगै नाम

व्यासनगरपालिका–१ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो सयम मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन् । उनले सीप र जाँगर भए धन कमाउन धेरै लगानी र जमिन चाहिदैँन भन्ने गतिलो उदाहरण प्रस्तुत गरेका छन् । सुरुमा तीन घारबाट व्यवसाय थालेका उनले अहिले सेरेना जातका मौरी सहित ९०  घार पु–याइसकेका छन् । ‘कम लगानी र थोरै क्षेत्रफलबाट पनि मनग्य कमाउन सकिन्छ’ भन्ने सपना बोकेर अघि बढेका उनले ‘दामसँगै नाम ’ पनि कमाउन सफल बनेका हुन् । साढे दुई आनाको बनेको घरको छ

सरकारी जागिर छाडेर मौरीपालन, गाउँघरमै वार्षिक १३ लाखसम्म कमाइ

सरकारी जागिर पाउनका लागि धेरै कसरत गर्नुपर्छ । लोक सेवा पास गर्न कठिन हुन्छ भने करारमा जागिर खान नातागोता र पैसा चाहिन्छ तर हुदाँखाँदाको जागिर नै छाडेर मोरङका एक व्यक्ति व्यावसायिक मौरीपालन गरिरहेका छन् । २०५६–२०६२ सालसम्म तत्कालीन जिल्ला विकास समितिमा सामाजिक परिचालकमा जागिर खाएका इमनाथ पोख्रेलले जागिर छाडेर मौरीपालन व्यवसाय गरिरहेका छन् । जागिर छँदा नै ८ घार मौरी ल्याएर पालन शुरू गरेका थिए उनले । पोख्रेलका अनुसार मौरीको मह खाँदै जादा यही पेशाप्रति आकर्षण बढ्दै जान थाल्यो । सुब्बा सरहको तलब खाने गरेका...

हुम्लामा अज्ञात रोगले घारमै मर्न थाले मौरी

सिमकोट। हुम्लाको सिमकोट गाउँपालिका-७ जबुका गाउँमा अज्ञात रोगका कारण मौरी घारमै मर्न थालेका छन्। लामो समयदेखि मौरीपालन व्यवसाय गर्दै आएका कृषकको अज्ञात रोगका कारण मौरी मर्न थालेको र व्यवसायमा खतरा रहेको बताएका हुन्। मौरी के कति कारणले मरे भन्नेबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन। जिल्लामा एक माना महको एक हजारदेखि १२ सयसम्म मूल्य पर्ने गर्छ। (रासस)

महले बजार पाएन

दार्चुला । दार्चुलामा पछिल्लो समय मौरीपालन व्यवसाय फस्टाउँदै गएको बेला मौरीपालक किसानले भने बजार अभाव हुन थालेको गुनासो गरेका छन् । जिल्लाका लेकम, मालिकार्जुन, मार्मा र ब्यास गाउँपालिकामा मौरीपालन व्यवसाय फस्टाउँदै ...

शिक्षण पेसासँगै फष्टायो मौरीपालन व्यवसाय

शिक्षण पेसासँगै गुल्मीका एक शिक्षक मौरीपालन व्यवसायमा लाग्नुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –१०, सिमिचौर रैयाका रोमनाथ अर्यालले विद्यालय समयपछिको फुर्सदको समयमा कृषिलाई पनि उत्तिकै प्राथमिकता दिनुभएको छ।