महाशिवरात्रि पर्वमा दाङमा शिवालय स्थापना, ठाउँ ठाउँमा मेला

दाङ – दाङका पवित्र धार्मिक स्थलमा महाशिवरात्रिको अवसरमा भक्तजनको घुइँचो लागेको छ। पाण्डवेश्वर धाम धारपानी लगायतका स्थलमा भक्तजनको भीडभाड छ। धारपानीलगायत लमहीको जखेरा तालमा सांस्कृतिक मेला लागेको छ। यस्तै राप्ती गाउँपालिका–५ सिंगेमा पशुपति शिवालयको स्थापना गरिएको छ। कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्माले शिवालयको उद्घाटन गरे। ‘विकृति, विसंगतिविरुद्ध हामी उभिनुपर्छ। संस्कार संस्कृतिको संरक्षणमा ध्यान […]

सम्बन्धित सामग्री

गलेश्वरधाममा आज बिहानदेखि भक्तजनको घुइँचो

म्याग्दी : महाशिवरात्रि पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा शुक्रबार बिहानैदेखि भक्तजनको भीड लागेको छ।  मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वर शिवालयमा महादेवको आराधना गरी महाशिवरात्रि पर्व मनाउन विभिन्न ठाउँबाट भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले बता...