पुरानै गल्ती दोहोर्याउँदै सरकार : सीमामा नाम मात्रको चेकजाँच

काठमान्डाैं / जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले १२ चैतमा अत्यावश्यक कामबाहेक भारतीय बजार रुपैडिया जान प्रतिबन्ध लगाएको थियो। तर, त्यसको कार्यान्वयन हुन सकेको छैन। नाकामा प्रतिबन्धको छनक पनि पाइँदैन। दैनिक उपभोग्य वस्तु खरिद गर्न सीमावर्ती बजार जानेको घुइँचो उस्तै छ। भारतको कोरोनाप्रभावित राज्यबाट बाँकेको सीमा नाका जमुनाहा हुँदै स्वदेश फर्किने नेपाली निर्बाध रूपमा घर... The post पुरानै गल्ती दोहोर्याउँदै सरकार : सीमामा नाम मात्रको चेकजाँच appeared first on Purbeli News.

सम्बन्धित सामग्री

कोरोनामा पुरानै गल्ती दोहोर्याउँदै सरकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । बैठकको उद्देश्य बढ्दो कोरोना महामारी र संसदको हिउँदे अधिवेशनबारे छलफल गर्ने भनिएको छ ।कोरोना महामारीको बढ्दो जोखिम नियन्त्रणका क्रममा सरकारले विगतको गल्ती नदोहोर्‍याओस् भनेर विज्ञहरुले बारम्बार सुझाव दिइरहेका छन् । तर, सरकारले भने विगतकै गल्तीहरु दोहोर्‍याइरहेको छ । यही बेला आयोजना गरिएको सर्वदलीय छलफलमा विपक्षीहरुले सरकारको ध्यानाकर्षण गराउन जरुरी देखिएको छ ।दोस्रो चरणमा बढ्दै गइरहेको कोरोन

Ratopati

काठमाण्डौ प्रवेश गर्दा एन्टिजेन परीक्षण अनिवार्य

काठमाण्डाै – उपत्यकाबाहिरबाट काठमाण्डौ जिल्ला प्रवेश गर्नुअघि एन्टिजेन परीक्षण अनिवार्य भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति काठमाण्डौको बैठकले काठमाण्डौ जिल्ला प्रवेश गर्ने नाकाहरूमा एन्टिजेन परीक्षण गर्ने र पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने निर्णय गरेको काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिनुभयो ।एन्टिजेनमा नेगेटिभ आएको तर कोरोनाको लक्षण भएका व्यक्तिको पीसीआर परीक्षणका लागि नमुना सङ्कलन गर्ने पनि बैठकले निर्णय गरेकाे छ । सहायक प्रमुख जिल्ला अधिकारी भट्टका अनुसार काठमा...

उज्यालो अनलाइन

पुरानै गल्ती दोहोर्याउँदै सरकार : सीमामा नाम मात्रको चेकजाँच

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले १२ चैतमा अत्यावश्यक कामबाहेक भारतीय बजार रुपैडिया जान प्रतिबन्ध लगाएको थियो। तर, त्यसको कार्यान्वयन हुन सकेको छैन। नाकामा प्रतिबन्धको छनक पनि पाइँदैन। दैनिक उपभोग्य वस्तु खरिद गर्न सीमावर्ती बजार जानेको घुइँचो उस्तै छ।भारतको कोरोनाप्रभावित राज्यबाट बाँकेको सीमा नाका जमुनाहा हुँदै स्वदेश फर्किने नेपाली निर्बाध रूपमा घर आउन पाइरहेका छन्। सीमावर्ती बजार रुपैडियामा किनमेल गर्न जानेहरूका लागि प्रहरीको रोकटोक नाम मात्रको छ। केन्द्रका संयोजक बा

Ratopati

सरकारी सेवामा कार्यरत नर्सहरुको संघ गठन

सरकारी सेवामा कार्यरत नर्सहरुले आज जिल्ला प्रशासन कार्यालयमा ‘सरकारी नर्सिङ संघ’ दर्ता गराएका छन्।

सरकार संविधानको मुल्य र मान्यता बमोजिम अगाडि बढ्छ : नेम्वाङ

नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका उप–नेता सुवासचन्द्र नेम्वाङले सरकार संविधानको मुल्य र मान्यता बमोजिम अगाडि बढ्ने बताएका छन् । शुक्रबारको प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदैँ उपनेता नेम्वाङले सरकार...

नयाँ पत्रिका

परिस्थिति हेरेर मात्रै काँग्रेस सरकारमा सामेल हुने : पूर्वमन्त्री वस्नेत

पाँचथर / नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले पाटीले नेतृत्व गर्ने परिस्थित भएको खण्डमा मात्रै काग्रेस सरकारमा सामेल हुने बताएका छन् । पाँचथरको फिदिममा बिहिबार पाटी भेटघाट कार्यक्रममा बाेल्दै उनले अहिले हतार गरेर सरकारमा गईपनि नहाल्ने कम्यूनिष्टहरुले सरकार संचालन गर्न नसके मात्रै काग्रेसले नेतृत्व लिएर सरकार संचालन गर्ने बताए... The post परिस्थिति हेरेर मात्रै काँग्रेस सरकारमा सामेल हुने : पूर्वमन्त्री वस्नेत appeared first on Purbeli News.

Purbeli News

हिंसा नियन्त्रणमा सरकार संवेदनशील छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न सरकार संवेदनशील रहेको बताएका छन्

Shilapatra

सबै सरकारी सेवा अब एकै एपबाट

सबै सरकारी सेवालाई एकै एपमार्फत उपलब्ध गराउने लक्ष्यसहित तयार पारिएको नागरिक एपको बेटा भर्सन शुक्रबार सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित एक कार्यक्रममा एपको शुभारम्भ गरे । सरकारले प्रदान गर्ने सबै सेवालाई एपमार्फत नै लिन सकिने बनाउन एप तयार पारिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । तत्कालका लागि एपमा ९ वटा सेवा समवेश गरिएको समाचारमा उल्लेख छ ।   

Ratopati

स्थिरता कायम गर्न सरकारले संसद विघटन गरेको होः गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले संसद विघटन गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता समेत रहेका गृहमन्त्री थापाले शुक्रबार नेकपा निकट ललितपुर जिल्ला कमिटीको आयोजनामा ललितपुर महानगरीय वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देशमा स्थायित्व ल्याउन सरकारले संसद विघटन गरेको बताएका हुन् ।सरकारले संसद विघटन गरेर माध्यावधि निर्वाचनमा जाने निर्णय गरेसँगै यो कदम संवैधानिक हो वा असंवैधानिक हो भन्ने विषयमा निकै ठूलो बहस भइराखेको तर स

Ratopati