कोप–२८ मा प्रधानमन्त्री दाहाल जाने

वन तथा वातावरण मन्त्रालयले गरेको अन्तरक्रिया कार्यक्रममा वन तथा वातावरण मन्त्री डा.विरेन्द्र प्रसाद महतोले कोप–२८ सम्मेलनमा नेपाली टोलीको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने बताएका हुन्।...

सम्बन्धित सामग्री

मेरो उडानमा ३१ जना यात्रु छुटेको थाहै भएनः प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दुबई भ्रमणका क्रममा दुबई जानबाट ३१ जना यात्रुहरु छुटेकोप्रति दुःख व्यक्त गरेका छन्। दुबईमा कोप–२८ मा सहभागी भएर आइतबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा यात्रु छुटेको विषय आफूले थाहा नपाएको दाबी गरे। उनले आफूलाई उडान दुई घण्टा अघि सार्दा यात्रुहरु छुट्छन् भन्ने जानकारी भएको […]

कोप-२८ लाई नेपालले अवसरका रूपमा प्रयोग गर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलन (कोप) लाई नेपालले अवसरको रुपमा प्रयागे गर्ने बताएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबइमा बिहीबारदेखि शुरु भएको कोप–२८ मा प्रधानमन्त्री दाहालले शनिबार सम्बोधन गर्नेछन् ।

कोप–२८ सम्मेलन आजदेखि, प्रधानमन्त्री दाहाल दुबईमा

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ आजदेखि सुरु हुँदैछ । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुन लागेको यो सम्मेलन यही मङ्सिर २६ गतेसम्म चल्नेछ । मानव इतिहासमा सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड गरिएको र जलवायु सङ्कटको प्रभावले विश्वभरि मानव जीवन र जीविकोपार्जनमा अभूतपूर्व […]

कोप-२८ मा भाग लिन प्रधानमन्त्री दाहाल दुबईमा

प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार संयुक्त अरब इमिरेट्सको दुबई पुगेका छन् ।

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल यूएई प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालबाट कोप–२८ मा सहभागिता जनाउन बुधबार राति यूएईको दुबई प्रस्थान गरेका छन् । उनी साढे ९ बजेपछि नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।

कोप- २८ मा सहभागी हुन प्रधानमन्त्री दाहालसहित नेपाली टोली दुबई प्रस्थान

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल विश्व जलवायु सम्मेलन कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गरेका छन्। प्रधानमन्त्री दाहाल बुधबार राति साढे ९ बजे नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन मंसिर १४ देखि २६ गतेसम्म दुबईमा हुँदैछ । दाहालले मंसिर १५ र १६ गतेसम्म हुने ‘विश्व […]

कोप-२८ मा प्रधानमन्त्रीको नेतृत्वमा नेपालको सहभागिता

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नेपालले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलनको २८ औं संस्करण (कोप–२८) मा सहभागिता जनाउने भएको छ । परराष्ट्र स्रोतका अनुसार यस पटक यूएईमा हुने कोप–२८ नेपालका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहाल आफैंले नेतृत्व गरेर जान लागेका हुन् । कोप–२८ मंसिर १४ देखि २६ सम्म यूएईको दुबई सहरमा हुने तय भएको छ ।