Nepal’s Foreign Minister Shishir Khanal is set to arrive in Australia on Wednesday for a four-day official visit at the invitation of the Australian government.
काठमाडौँ। एनआईसी एशिया बैंकका ग्राहकले बीएमडब्लु ब्रान्डका सवारीसाधन खरिद गर्दा सहुलियतपूर्ण ब्याजदर तथा विभिन्न विशेष सुविधा पाउने भएका छन्। यसका लागि एनआईसी एशिया बैंक र काठमाडौंस्थित लक्ष्मी प्रिमियम मोटर्स प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा बैंकका चिफ बिजनेस अफिसर (रिटेल बिजनेस) अमित केसी र लक्ष्मी प्रिमियम मोटर्सका डिलर सेल्स प्रमुख प्रबोध श्रेष्ठले हस्ताक्षर गरेका छन्। […]
काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । थापाले मंगलबार साँझ राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले केन्द्रीय समितिमा संख्या थप्दा खुला प्रतिस्पर्धाबाट आउनेहरू धेरै हुने भएकाले दलित, मधेसी लगायतका जातीय क्लस्टरहरूको उपस्थिति कम हुन सक्ने अवस्थालाई ध्यान दिइएको […]
२० असोज, काठमाडौं । नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था जनसम्पर्क समितिमा रहेका अंकित ओलीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
कांग्रेसले जनसम्पर्क समितिबाट ७ जना केन्द्रीय सदस्य बन्न पाउने गरी छुट्टै कोटा यसपटक निर्धारण गरेको छ …
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता झलनाथ खनालबीच मंगलबार मानभवनस्थित प्रचण्ड निवासमा भेटवार्ता भएको छ।
काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा सँगै हेर्ने दर्शकको चाहना अब फेरि पूरा हुने भएको छ । शाहरुखको बहुप्रतीक्षित एक्सन फिल्म ‘किङ’ मा करिना विशेष गीतमार्फत जोडिने तयारीमा छिन् । यदि यो योजना अनुसार अघि बढ्यो भने दुई कलाकार करिब १५ वर्षपछि एकैपटक पर्दामा देखिनेछन् । भारतीय सञ्चारमाध्यम पिङ्कभिल्लाका अनुसार करिनाले […]