वीरगञ्जबाहेकका पालिकामा गठबन्धन गर्न पर्सामा ४ दल सहमत

३० चैत, वीरगञ्ज । पर्सामा वीरगञ्ज महानगरपालिका बाहेक अन्य पालिकामा गठबन्धन गरेर जान चार राजनीति दल सहमत भएका छन् । महानगर बाहेक १३ पालिकामा गठबन्धन गरेर जान नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत भएका हुन् । गठबन्धनमा पाँच दल भए पनि पर्सामा ४ दल मात्रै सक्रिय छन् । मंगलबार […]