सिन्धुपाल्चोकमा सापकोटा र बस्नेतबीच रोचक प्रतिस्पर्धा, कहाँ कसको अवस्था कस्तो ?

पूर्वमन्त्री अग्नि सापकोटालाई बहालवाला सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको वडामा सोमबार स्थानीयले भव्य स्वागत गरे । त्यति मात्रै होइन, स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडासदस्य टेकबहादुर भण्डारी वाम गठबन्धनमा प्रवेश नै गरे । उनीसहित एकसय स्थानीयले पनि कांग्रेस छोडेर वाम गठबन्धन रो