फुडमाण्डुको दशैं अफर, खानामा ५० प्रतिशतसम्म छुट

नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा ‘बडा दशैं बाइट्स’ नामक अफर क्याम्पेन लिएर आएको छ।  यो क्याम्पेनमा उपभोक्ताले दुईवटा अफर प्राप्त गर्न सक्नेछन् । पहिलो अफर अन्तर्गत बडा दशैं बाइट्समा हरेक दिन विभिन्न रेस्टुरेन्टहरूबाट २५ प्रतिशत फ्ल्याट छुट पाउन सकिनेछ । दोस्रो अफर अन्तर्गत बडा दशैं कम्बो...

सम्बन्धित सामग्री

स्कोडाको दशैं अफर

काठमाडौं (अस) । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशैं, तिहार लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ड्राइभ इन फेस्टिभ वीथ स्कोडा कुशाक नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले न्यूनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सक्नेछन् । ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरी  ९ प्रतिशत ब्याजदरमा नयाँ कुशाक चढ्न सक्ने कम्पनीले बताएको छ । स्कोडा कुशाकको खरिद सहज बनाउन कम्पनीले दसैं योजना ल्याएको हो । सात वर्षे ऋण अवधिको योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुने छैन । ¥यापिड र क्यारोकमा पनि कम्पनीले विशेष योजना ल्याएको छ । ग्राहकले हरेक स्कोडा खरिदमा निःशुल्क बीमा, निःशुल्क एसेसरिज, १ वर्षको निःशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउनेछन् । नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशाकका तीन भेरियन्ट उपलब्ध छन् ।

आरपी ग्रुपको दशैं अफर, ब्राण्डेड कपडामा ५० प्रतिशत छुट [भिडियोसहित]

इन्डियन फेसन ब्राण्ड ‘लुइस फिलिप’ ले दशैंतिहार अवसरमा छुटसहितको ‘फेस्टिबल अफर’ सार्वजनिक गरेको छ ।  ब्राण्डेड सामानहरू बिक्री वितरण गर्दै आइरहेको आरपी ग्रुप अन्तर्गतको    लुइस फिलिपले  दशैंतिहारका अवसरमा उपभोक्तालाई ५० प्रतिशतसम्म छुटमा आफ्ना उत्पादन बिक्री गरिरहेको छ । लुइस फिलिपको उच्चस्तरीय उत्पादन नेपाली उपभोक्ताहरुले रोजाइमा  पर्दै आएको स्टोर इन्चार्ज सुशान्त महर्जनले बताए । भिडियो तथा फोटोहरू लुइस फिलिप मेन्स वेयर, टिसर्ट, ब्लेजर...