काठमाडौं । अमेरिकी ईभी उत्पादक कम्पनी टेस्लाले आफ्नो इन्ट्री लेभल मोडल बजारमा ल्याउने चर्चा निकै अघि सुरु भएको थियो । मार्च १ मा कम्पनीले आफ्नो आगामी रणनीति तय गरेसँगै इन्ट्री लेभल मोडल ५३ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्रीमा आउने भएको हो । विश्वभर आफ्नो बजार विस्तार तिब्र गतिमा भएसँगै टेस्लाका सीईओ इलन मस्कले यसअघि नै […]