सभामुख घिमिरेले त्यागे एमालेको सदस्यता

६ माघ, काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएपछि देबराज घिमिरेले नेकपा एमालेको पार्टी सदस्यता त्यागेका छन् । बिहीबार सत्ता गठबन्धनकातर्फबाट सभामुखमा निर्वाचित भएका घिमिरेले आज विज्ञप्ति जारी गर्दै आफै एमालेको सदस्यता त्यागेको जानकारी गराएका हुन् । यससँगै उनी एमालेको सबै जिम्मेवारीबाट अगल भएका छन् । घिमिरे नेकपा एमालेकातर्फबाट झापा-२ बाट प्रतिनिधि सभामा निर्वाचित भएका […]