दिक्षान्स खड्का, हेटौंडा प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन भएको छ । भव्य कार्यक्रमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रतियोगिताको उद्घाटन गरे । मुख्यमन्त्री पाण्डेले ओलम्पिक टर्च बालेर दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमान धावक ओलम्पियन बैकुण्ठ मानन्धर हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगिता […]