काठमाडौं, ११ असार । नेकपा (एकीकृत समाजवादी) ६ सांसदले मन्त्रीहरु हेरफेरबारे पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएको हस्ताक्षर फिर्ता लिएका छन् । पर्यटनमन्त्री प्रेम आलेसहित ६ सांसदले आज हस्ताक्षर फिर्ता लिएको पत्र अध्यक्ष नेपाललाई बुझाएका छन् । यसअघि १० सांसदले अध्यक्ष नेपाललाई सम्बोधन गर्दै ८ बुँदे माग अघि सारेर हस्ताक्षरसहितको पत्र बुझाएका थिए । तीमध्ये ६ […]