विश्वकप फुटबल : आज मोरक्को र पोर्चुगल तथा फ्रान्स र इंग्ल्यान्ड भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । शनिबार हुने पहिलो खेल तथा तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को क्वाटरफाइनलमा […]

सम्बन्धित सामग्री

विश्वकप फुटबल : आज इङ्ल्यान्ड र फ्रान्स तथा पोर्चुगल र मोरोक्को भिड्दै

कतारमा जारी विश्वकप फुटबल अन्र्तगत आज राती क्वाटरफाइनलका अन्तिम दुई खेलमा हुँदैछ।

आज विश्वकपका दुई खेल : पोर्चुगल र मोरक्को, फ्रान्स र इंग्ल्यान्ड भिड्दै

काठमाडौं- आज विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलका दुई खेल हुँदैछन्। कतारमा जारी फिफा विश्वकपमा आज क्वाटरफाइनलको पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ। अल थुमा स्टेडियममा यो खेल राति ८:४५ बजे सुरु हुनेछ। क्वाटरफाइनलको खन्तिम खेलमा साविक विजेता फ्रान्सले इंग्ल्यान्डको सामना गर्दैछ। अल बायतमा स्टेडियममा हुने यो खेल शनिबार राति १२:४५ बजे सुरु हुनेछ। शुक्रबार राति […]