अझै लागु भएन हिमाल आरोहणमा जीपीएस

सरकारले हिमाल आरोहणमा जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) लागू गर्ने घोषणा गरेको लामो समय बितिसक्दा पनि उक्त सिस्टम कार्यान्वयनमा आउन सकेको छैन । यसका लागि दुई वर्षअघि नै डिभाइस खरिद गरिएको थियो । तर, आन्तरिक तयारी नपुगेको भन्दै पर्यटन विभागले डिभाइस यत्तिकै थन्क्याएर राखेको छ । हिमाल आरोहणमा पारदर्शिता कायम राख्न र स्वस्थ आरोहणको मापदण्डको आधार […]