सल्यानमा होम आइसोलेसनमा बसेका थप एकको मृत्यु

सल्यान : सल्यानमा होम आइसोलेसनमा बसेका थप एक जनाको मृत्यु भएको छ। शनिबार बिहान जिल्लाको छत्रेश्वरी गाउँपालिका–१ का २७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत भीमकान्त जैसीले जानकारी दिए।गएको २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। पछिल्लो समय होम आइसोलेसनमा बस्नेहरुको मृत्यु हुनेको संख्यामा वृद्धि आएको छ। जिल्लामा होम आइसोलेसनमा बसेका हालसम्म ६ जनाको मृत्यु भइसकेको छ। 

सम्बन्धित सामग्री

दुई महिलाको कुटाकुटमा एकको मृत्यु

राजपुर नगरपालिकाको बलुवा गाउँमा दुई महिलाबिच पराल र गिटीको विषयमा झगडा हुँदा एकको मृत्यु भएको हो।...

सवारी दुर्घटना हुँदा एकको मृत्यु एक घाइते

मध्यपुरथिमि नगरपालिकाका ६ मिलरोड उकालोमा सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।...

सप्तरीमा बस दुर्घटना, एकको मृत्यु, ११ घाइते

सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा एकको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन्।

रोनाल्डोका जुल्याहा सन्तानमध्ये एकको मृत्यु

काठमाडौं :  पोर्चुगलका स्टार खेलाडी  क्रिस्टियानो रोनाल्डोका नवजात जुम्ल्याहा शिशु मध्ये एकको मृत्यु भएको छ। रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको बताएका छन्।रोनाल्डो र उनकी प्रेमिका जोर्जीना रोड्रीगेजले आफ्ना एक शिशुको मृत्यु भएको घोषणा गर्दै यो कुनै पनि अभिभावकले महसुस गर्न सक्ने सबैभन्दा ठूलो पीडा भएको बताएका छन्। ३७ वर्षे रोनाल्डोकी प्रेमिका २८ वर्षकी रोड्रीगेजले जुम्ल्याहा बच्चाको जन्म दिएकी थिइन्।  उनीहरूकी छोरी भने बाँच्न सफल

बर्दियामा दुर्घटना हुँदा एकको मृत्यु

जेसीबीमा मोटरसाइकल ठोकिदाँ एकको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका–९ का २३ वर्षिय धनबहादुर चौधरीको आइतबार साँझ मृत्यु भएको हो।...

महाकालीमा डुंगा दुर्घटना : एकको मृत्यु, एक बेपत्ता

महाकाली नदीमा डुंगा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै...

बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

धनकुटा साँगुरीगढी गाउँपालिका-६ मा दुर्घटना हुँदा एकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटा सहिदभूमि गाउँपालिका-४ का ३६ वर्षीय गणेशमान राई रहेका छन्।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

वाग्मती गाउँपालिका–३ मास्खोलामा आज बिहान एक मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुवै व्यक्तिलाई पाटन अस्पताल ल्याएर उपचार गर्दै गर्दा एकको मृत्यु भएको छ।...

दुर्घटनामा एकको मृत्यु

अरनिको राजमार्गकोे सुकुटेमा विपरित दिशाबाट आइरहेका यात्रुबस र मोटरसाइकल आपसमा ठोक्किँदा सोमबार एकको मृत्यु भएको छ ।...