एफए कप : चेल्सी, आर्सनल र म्यानचेष्टर युनाइटेड चौथो चरण :: Pahilopost.com

लण्डन क्लबद्वय चेल्सी र आर्सनल अनी म्यानचेष्टर युनाइटेड इंग्लिस एफए कपको चौथो चरणमा प्रवेश गरेका छन्। सेस फाब्रेगासले पेनाल्टी गुमाएपनि अल्भारो मोरनाटाले दुई गोल गरेपछि चेल्सीले नटिङहम फरेस्टलाई २-० ले हरायो। उता जोसेस विललकको दुई गोल मद्दतमा आर्सनलले ब्ल्याकपुललाई ३-० ले पराजित गर्‍यो। आर्सनलका लागि एलेक्स इओवीले अर्को गोल

सम्बन्धित सामग्री

म्यानचेष्टर युनाइटेड चौंथो चरणमा प्रवेश

काठमाडौँ – म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरणको खेलमा सोमबार राति एस्टन भिल्लालाई १-० गोल अन्तरले हराउँदै युनाईटेड चौंथो चरणमा पुगेको हो । घरेलु मैदान ओल्ड ट्राफोडमा भएको खेलमा युनाईटेडलाई जित दिलाउन स्कट म्याकटोमिनेले निर्णायक गोल गरे । खेलको आठौं मिनेटमा स्कटले निर्णायक गोल गरेका थिए । त्यसपछि […]

म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश

म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। तेस्रो चरणको खेलमा सोमबार राति एस्टोन भिल्लालाई १–० गोलले पराजित गर्दै म्यनचेष्टरले चौथो चरणमा स्थान पक्का गरेको हो।ओल्ड ट्राफोडमा भएको खेलमा म्यानचेष्टरका लागि एमसी टोमिनीले आठौं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो। त्यसपछि गोल फर्काउने एस्टोन भिल्लाको प्रयास सफल हुन सकेन। र‚ म्यानचेष्टरले चौथो चरणमा स्थान सुरक्षित गर्न सफल भयो।

म्यानचेष्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा

२८ माघ, काठमाडौं । म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा वेष्टह्यामलाई अतिक्त समयमा १-० ले पराजित गर्दै युनाइटेडले अन्तिम आठमा स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेटको …

लिभरपुललाई हराउँदै म्यानचेष्टर युनाइटेड एफए कपकाे पाँचाै चरणमा

१२ माघ, काठमाडौं । लिभरपुललाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको चाैथाे चरणकाे राेमाञ्चक खेलमा लिभरपुललाई ३-२ ले पराजित गर्दै युनाइटेड प्रिक्वाटरफाइनलमा पुगेकाे हाे । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले एक गाेलले पछि परेकाे स्थितिमा पुनराथमन गरेको हाे । मोहमद सालाहले १८ औं […]

लिभरपुल र म्यानचेष्टर युनाइटेड एफए कपको चौथो चरणमै भिड्ने

२८ पुस, काठमाडौं । प्रिमियर लिगका दुई चर्चित क्ब लिभरपुल र म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमै भिड्ने भएका छन् । फुटबल एसोसिएसनले सार्वजनिन गरेको ड्र अनुसार लिभरपुल र युनाइटेड चौथो चरणमै खेल्ने भएका हुन् । खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । युनाइटेड सर्वाधिक एफए कप जित्नेमा आर्सनलपछि दवस्रो स्थानमा छ । […]

https://www.onlinekhabar.com/2020/06/876849

१४ असार, काठमाडौं । अतिरिक्त समयमा नर्विच सिटीलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड एफए कप फुटलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार भएको पहिलो क्वाटरफाइनमा युनाइटेडले नर्विचलाई उसैको मैदानमा २-१ ले पराजित गरेको हो । ह्यारी मगुरेले …

एफए कप : चेल्सीलाई हराउँदै म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा :: Pahilopost.com

म्यानचेष्टर नाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराती भएको अन्तिम प्रि क्वाटरफाइनल खेलमा प्रिमियर लिगकै चेल्सीलाई २- ० ले पराजित गर्दै युनाइटेडले अन्तिम आठमा स्थान बनाएको हो। चेल्सीको मैदानमा युनाइटेडलाई जित दिलाउन आन्द्रे हरेरा र पउल पोग्वाले पहिलो हाफमा गोल गरे। युनाइटेडले अब क्वाटरफाइनलमा वल्भ्ससँग खेल्नेछ। यस्तै

एफए कप : टोटनहमलाई हराउँदै म्यानचेष्टर युनाइटेड फाइनलमा :: Pahilopost.com

म्यानचेष्टर युनाइटेड कीर्तिमानी २०औँ पटक एफए कपक फुटबलको फाइनलमा पुगेको छ। युनाइटेडले एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै लण्डन क्लब टोटनहमलाई २-१ ले पराजित गर्‍यो। यसअघि लण्डन क्लब आर्सनलले पनि २० पटक फाइनल खेलेको थियो। डेले अलीले ११औँ मिनेटमा गोल गर्दै टोटनहमाई पहिले अग्रता दिलाए थिए। तर एलेक्स