सांसद अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौं । सांसद तथा नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह पार्टीको महाधिवेशन प्रतिनिधिमा पराजित हुनु भएको छ । सर्लाही निर्वाचन क्षेत्र नम्बर-४ बाट प्रतिनिधित्व गर्ने उहाँ कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिमा पराजित हुनु भएको हो । आज बिहान सार्वजनिक मत परिणामानुसार सिंहँले २४८ मत मात्र प्राप्त गर्नु भएको छ । पराजयसँगै सिंहले अब केन्द्रीय महाधिवेशनमा भाग […]

सम्बन्धित सामग्री

सांसद अमरेशकुमार सिंह संसदमै अर्धनग्न

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा हेरक दिनजसो नयाँ अनुहार मुछिदै गएका छन् । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले ८ जनालाई लिएर अनुसन्धान गरिहेको छ भने न्याय पाउन १ सय ६ जनाले २० वटा उजुरी दिएका छन् । बजेट अधिवेशन भनिएपनि एकपछि अर्का हाइप्रोफाइल तानिएपछि संसदका लागि यो विषय हटकेक बनेको हो । […]

स्वतन्त्र सांसद अमरेशकुमार सिंह बैठक कक्षबाट निष्काशन हुनबाट जोगिए

बैठकमा सिंहले अभद्र व्यवहार देखाएको भन्दै सभामुख देवराज घिमिरेले चेतावनी दिएपछि फुकालेको लुगा लगाएका थिए ।

सांसद अमरेशकुमार सिंह जब संसद्‌मै अर्धनग्न भए

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संसद्‌मा कपडा खोलेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिएका छन् । विशेष समय नछुट्याई सभामुख घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि उनले कपडा खोलेर विरोध जनाएका थिए ।

सांसद अमरेशकुमार सिंह भन्छन्, ‘देशमा मिटर, सेन्टिमिटर, मिलिमिटर ब्याज छ’

उनले देशमा मिटरब्याज, सेन्टिमिटर ब्याज र मिलिमिटर ब्याज गरी तीन प्रकारको ब्याज रहेको टिप्पणी गरे।...

सांसद अमरेशकुमार सिंह निलम्बनमा

नेपाली कांग्रेस सर्लाहीले सांसद अमरेशकुमार सिंहलाई निलम्बन गरेको छ। कांग्रेस सर्लाहीको अनुशासन समितिले पार्टीको आधिकारीक उम्मेदवाहरुलाई स्थानीय तहको निर्वाचनमा अन्तर्घात/असहयोग गरेको भन्दै निलम्बन गरेको जनाएको छ।...

कांग्रेस सांसद सिंह महाधिवेशन प्रतिनिधिमै पराजित

काठमाडौँ । संघीय सांसद अमरेशकुमार सिंह नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन्। महाधिवेशनमा सहमहामन्त्री लड्ने घोषणा गरेका सांसद सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका हुन्।

सांसद अमरेशकुमार सिंह कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित

न्युज अफ नेपाल, काठमाडौं । सांसद तथा नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सर्लाही ४ मा मंगलबार सम्पन्न निर्वाचनमा उनले प्रदेश-२ का मन्त्री वीरेन्द्र प्रसाद सिंहको समूह सँग हारेका हुन् । विजयी भएको मन्त्री सिंहको प्यानलले ५ सय भन्दा बढी मत ल्याउँदा उनले २ सय ४८ मत मात्र प्राप्त गरेको […]

सर्लाहीमा शेखर निकट अमरेश महाधिवेशन प्रतिनिधिमै पराजित, देउवा पक्षको क्लिन स्विप

नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन्। मंगलबार सर्लाही क्षेत्र नम्बर ४ मा भएको अधिवेशनबाट सिंह २४८ मत मात्रै ल्याएर महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। सभापतिका दाबेदार शेखर कोइरालानिकट मानिने उनी मधेसी कोटामा सहमहामन्त्रीको उम्मेदवार बन्ने तयारीमा थिए । महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि सहमहामन्त्रीको उम्मेदवार भन्ने आकाङ्क्षामा धक्का लागेको छ ।सर्लाही क्षेत्र नम्बर ४ बाट सभापति शेरबहादुर देउवा पक्षको प्यानल नै विजयी भएको सर्लाही काँग्रेस सभापति

सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह पार्टीको १४ औं महाधिवेशन प्रतिनिधि बन्न असफल भएका छन् । हिजो भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा उनी पराजित भएका हुन् ।

सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौं । सांसद तथा नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह पार्टीको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सर्लाही निर्वाचन क्षेत्र नम्बर-४ बाट प्रतिनिधित्व गर्ने उनी कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिमा हारेका हुन् । आज बिहान सार्वजनिक मत परिणामानुसार उनले २४८ मत मात्र प्राप्त गरेको जनाइएको छ । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहनिकट...